प्रधान मन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

काठमाडौँ, १ पौष। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान छलफल भएको छ।

प्रचण्ड बिहानै प्रधानमन्त्री निवास वालुवाटार पुगेर मुलु्कको समसामयिक राजनीतिक अवस्था, नयाँ सरकार गठन र राजनीतिक नियुक्ति तथा सरुवा बढुवाका बारेमा भेटवार्ता गरेको बताइएको छ।

प्रचण्डले देशको महत्वपुर्ण एक्लै निर्णय नगर्न निर्देशन दिएको यदि गर्नै परेमा राजनीतिक सहमतिको आधारमा गर्न समेत देउवालाई सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
यस भन्दा अघि काम चलाउ बनिसकेको देउवा सरकारलाई एमालेले पटक पटक राष्ट्रको महत्वप्र्ण निर्णय नगर्न दवाब दिँदै आएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);