एसीसी यु १६ ९ इस्टर्न रिजन क्रिकेटः नेपाल र मलेसिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

काठमाडौं, १ पौष । थाइल्यान्डमा जारी एसीसी यु १६ ९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा आज नेपाल मलेसियासँग भिड्दै छ।

समूह चरणका सबै ३ खेल जितेको नेपाल समूह एको विजेता र मलेसिया समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् ।

अर्को खेल सेमिफाइनल समूह बीको विजेता सिंगापुर र समूह एको उपविजेता हङकङबीच हुनेछ । नेपाल र मलेसियाबिचको खेल भने नेपाली समय अनुसार ९ः४५ बजे देखि सुरु भइसकेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);