यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार

काठमाडौं। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल  एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ।  कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।

एमाले यसपटक दोस्रो दलका रूपमा देखापरेको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ। यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदरूहको नामावलीसहित चर्चा गरिएको छ।

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार :

शेर बहादुर देउवा –  डडेल्धुरा
पूर्णबहादुर खड्का –  सुर्खेत क्षेत्र नं १
विश्वप्रकाश शर्मा –  झापा क्षेत्र नं १
मोहनबहादुर बस्नेत –  सिन्धुपाल्चोक क्षेत्र नं २
शेखर कोइराला –  मोरङ क्षेत्र नं ६
रामनाथ अधिकारी –  धादिङ क्षेत्र नं २
हृदयराम थानी –  सुर्खेत क्षेत्र नं २
देवप्रसाद तिमलसेना  –  रौतहट क्षेत्र नं ४
रामहरि खतिवडा –  ओखलढुङ्गा
राजेन्द्र बजगाईँ –  गोरखा क्षेत्र नं १
रमेश रिजाल –  पर्सा क्षेत्र नं ४
संजयकुमार गौतम –  बर्दिया क्षेत्र नं १
शंकर भण्डारी –  तनहुँ क्षेत्र नं २
रमेश लेखक –  कञ्चनपुर क्षेत्र नं ३
श्‍यामकुमार घिमिरे –  सिन्धुली क्षेत्र नं १
विनोदकुमार चौधरी –  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
किशोरसिंह राठोर –  बाँके क्षेत्र नं ३
दिलेन्द्रप्रसाद बडू –  दार्चुला
अजयकुमार चौरसिया –  पर्सा क्षेत्र नं२
नारायण प्रकाश (एनपी)साउद –  कञ्चनपुर  क्षेत्र नंf२
शशांक कोइराला –  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
वीरबहादुर बलायर –  कैलाली क्षेत्र नं ४
दिनेशकुमार यादव –  सप्तरी क्षेत्र नं ३
रामचन्द्र पौडेल –  तनहुँ क्षेत्र नं १
दुर्लभ थापा क्षेत्री –  भक्तपुर क्षेत्र नं २
खमबहादुर गर्बुजा –  म्याग्दी
उदयशमशेर राणा –  ललितपुर क्षेत्र नं १
पुष्पबहादुर शाह –  अछाम क्षेत्र नं २
गगनकुमार थापा –  काठमाडौं क्षेत्र नं ४
दिक्पालकुमार शाही –  दैलेख क्षेत्र नं २
रामकृष्ण यादव –  धनुषा क्षेत्र नं २
मोहन आचार्य –  रसुवा
प्रदीप पौडेल –  काठमाडौं क्षेत्र नं ५
राजेन्द्रकुमार केसी –  काठमाडौं क्षेत्र नं १०
सन्तोष चालिसे –  काठमाडौं क्षेत्र नं ३
प्रकाशमान सिंह –  काठमाडौं क्षेत्र नं १
योगेश गौचन थकाली –  मुस्ताङ
टेकबहादुर गुरुङ –  मनाङ  
चन्द्रकान्त भण्डारी –  गुल्मी क्षेत्र नं १
डिल्लीराज पन्त –  कैलाली  क्षेत्र नं ५
 

एमालेबाट विजयी उम्मेदवार

केपी ओली –  झापा क्षेत्र नं  ५

योगेशकुमार भट्टराई  –  ताप्लेजुंग क्षेत्र नं  १
राजेन्द्रकुमार राई –   धनकुटा क्षेत्र नं १
मानवीर राई –  सोलुखुम्बु क्षेत्र नं  १
अम्बरबहादुर रायमाझी –  उदयपुर  क्षेत्र नं २
रामशंकर यादव –  सिराहा क्षेत्र नं १
जुलीकुमारी महतो (महासेठ) –  धनुषा क्षेत्र नं ३
हरिप्रसाद उप्रेती –  सर्लाही क्षेत्र नं ३
अच्युतप्रसाद मैनाली –  बारा क्षेत्र नं १
राजकुमार गुप्ता –  पर्सा क्षेत्र नं ३
प्रेमबहादुर महर्जन –  ललितपुर क्षेत्र नं २
मनबहादुर गुरुङ – कास्की क्षेत्र नं १
विद्या भट्टराई –  कास्की क्षेत्र नं १
दामोदर पौडेल वैरागी –  कास्की क्षेत्र नं १
पदम गिरी  –  पर्वत क्षेत्र नं १
गोकर्ण विष्ट –  गुल्मी क्षेत्र नं २
टोपबहादुर रायमाझी –  अर्घाखाँची क्षेत्र नं १
सूर्यबहादुर थापा क्षेत्री   –  प्युठान  क्षेत्र नं १
सूर्यप्रसाद ढकाल –  बाँके   क्षेत्र नं १
दामोदर भण्डारी –  बैतडी   क्षेत्र नं १
कृष्णगोपाल श्रेष्ठ –  काठमाडौं क्षेत्र नं ९
गोकुलप्रसाद वाँस्कोटा  –  काभ्रेपलाञ्चोक क्षेत्र नं २
महेशकुमार बर्तौला –  मकवानपुर क्षेत्र नं २
पृथ्वी सुब्बा गुरुङ –   लमजुंग क्षेत्र नं १
छविलाल विश्वकर्मा –   रुपन्देही क्षेत्र नं १
तारा लामा तामाङ –   कञ्चनपुर क्षेत्र नं १
बलराम अधिकारी  –  कपिलवस्तु क्षेत्र नं. १     
वसन्तकुमार नेम्वाङ –  पाँचथर क्षेत्र नं १
देवराज घिमिरे –  झापा क्षेत्र नं २
लालप्रसाद साँवा लिम्बू –  झापा क्षेत्र नं ४      
ज्वालाकुमारी साह –  बारा क्षेत्र नं ३     
वासुदेव घिमिरे –  रुपन्देही क्षेत्र नं ५
बलराम अधिकारी –  कपिलवस्तु क्षेत्र नं १

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);