धनगढी । माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।
विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
६ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१० घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१० घन्टा अघि




