मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की

ललितपुर-३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन ।

आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो ।

Leave a Reply