भैरहवा । रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउदै घिमिरे विजयी भएका हुन् । घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शाहले २७ हजार १२० मत प्राप्त गरे । १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।
रूपन्देही-५ मा एमालेका घिमिरे विजयी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
१० घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१४ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१५ घन्टा अघि




