सिन्धुपाल्चोक। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल विजयी भएका छन् । उनले २० हजार ९ सय ६ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङले १२ हजार १३९ मत ल्याए ।शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन् । तामाङ भने ०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए ।दुलाल र तामाङ तत्कालीन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश गरेका थिए ।
सिन्धुपाल्चोक- २ प्रदेशसभा ‘क’ मा माओवादीका दुलाल विजयी
ताजा समाचार
प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक
१६ घन्टा अघि
रास्वपाको सचिवालय बैठक आज
१९ घन्टा अघि
प्रचण्ड आज तेह्रथुम जाने
१९ घन्टा अघि