पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्बेले लिए अग्रता | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्बेले लिए अग्रता

काठमाडौं। प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाएका छन् । उनीहरूबीच ९६ मतको अन्तर रहेको छ ।

Leave a Reply

ताजा समाचार