अब सोमबार मात्रै प्रदेशको अस्थायी राजधानी तोकिने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, २८ मंसिर। सरकारले आगामी सोमबार मात्रै प्रदेशतर्फको अस्थायी राजधानी तोकिने भएको छ।

मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी राजधानी बिहीबार नै तोकिने भनीए तापनि क्याबिनेट बैठक नै नराखिएकाले राजधानी तोक्न ढिलाई हुने भएको हो।

श्रोतका अनुसार सोमबार बस्ने बैठकले सात प्रदेशको राजधानी तोक्नेछ । तर यता वामपन्थी दलहरुले भने चुनाव पछि सरकार नै काम चलाउ भएकाले सरकारलाई कुनै निर्णय नगर्न चेतावनी दिँदै आएको छ। उसले सरकारको कुनै पनि निर्णय अमान्य हुने समेत बताएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);