बाराको दुई स्थानमा एमाले, एकमा स्वतन्त्र र एकमा एकीकृत समाजवादीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

बाराको दुई स्थानमा एमाले, एकमा स्वतन्त्र र एकमा एकीकृत समाजवादीको अग्रता

बारा। बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना जारी छ । जसअनुसार क्षेत्र १ र ३ मा एमाले अग्रता बनाएको छ भने ४ मा एकीकृत समाजवादी अघि छ। यस्तै, क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिसोर यादवले अग्रता कामय राखेका छन् ।

यस्तो छ पछिल्लो मत परिणााम
क्षेत्र नं. १ प्रतिनिधि सभामा 
एमाले  अच्युत मैनाली सुर्य         : ११२८४ 
कांग्रेस उमाकान्त चौधरी रुख    : ८३५७ 

क्षेत्र नं. २ प्रतिनिधि सभामा 
स्वतन्त्रका रामकिशोर यादव     : २७३७
माओवादी शिवचन्द्र कुशवाहा   : १९५६
जसपाका रामसहाय यादव        : १२५५
स्वतन्त्र  रबिन्द्र यादब रोशन      : १११४

क्षेत्र नं. ३  प्रतिनिधि सभामा 
एमालेकी ज्वाला साह              : ४२३२
जसपाका रामबाबु यादब         : ४७७८
लोसपा लालबाबु सिंह             : २७९१

क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्णकुमार श्रेष्ठ           : ४४१८
एमाले   एकवाल मिया            : ३०३२
स्वतन्त्र पार्टी  पवन चौधरी      : १०९५

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);