रुपन्देही ।रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् ।९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन् । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् । रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो । अब सियारी १ को मतगणना सुरु भएको छ ।
रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा
ताजा समाचार
ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
२१ घन्टा अघि
चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
२२ घन्टा अघि




