अपडेट: काठमाडौं–१ मा प्रकाशमानलाई रविन्द्र मिश्रले उछिने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

अपडेट: काठमाडौं–१ मा प्रकाशमानलाई रविन्द्र मिश्रले उछिने

काठमाडौं। काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन । अपरान्ह ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन । कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन ।

उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);