बाजुरा। बाजुराको स्वामीकार्तिक गाउँपालिका १ स्थित भगवतीआधारभूतविद्यालयमा रहेको मतदानस्थलको मतपेटिकामा आगजनीभएको छ । उक्तविद्यालयको क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनीभएको प्रहरीले जनाएको छ। मतपेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहाहुननसकेको प्रहरीको भनाई छ।
कुल ८४० मतदाता रहेकामाउक्त केन्द्रमा ५२८ खसेको बताईएको छ। आगलागीबाट कतिमतपत्रमाक्षत्रिपुग्यो भन्ने विवरण आउनबाँकी रहेको छ ।
आगोलागीभएसगँै अहिले मतदान स्थगितभएको छ।