काठमाडौं । सुनकाे मूल्य ताेलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।
सुनकाे भाउ २०० रुपैयाँले बढ्यो
ताजा समाचार
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१६ घन्टा अघि
लगातार उकालो लाग्दै सुनको मूल्य, अहिलेसम्मकै उच्च
२१ घन्टा अघि
राप्रपा सांसद दीपक बोहराको निधन
२१ घन्टा अघि