रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला

काठमाडौं।  काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् ।

रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए । उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);