चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड

काठमाडौं। चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ ।

योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।

Leave a Reply