मनकामनामा गुठी पञ्चमी पूजामा सहिद लखनमा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

मनकामनामा गुठी पञ्चमी पूजामा सहिद लखनमा सार्वजनिक बिदा

पोखरा। गोरखाको सहिद लखन गाउँपालिकाले २७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मनकामना मन्दिरमा गुठी पञ्चमीको विशेष पूजा हुने भएकाले सो दिन पालिकाले बिदा दिने निर्णय गरेको हो । मनकामनामा २७ कात्तिकमा विशेष मेला पनि लाग्छ। गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार गुठी पञ्चमी त्यहाँका स्थानीयको विशष चाड हो।

गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका कार्यालय र विद्यालयमा समेत सार्वजनिक बिदा हुने जानकारी गराएको छ।

Leave a Reply