पूर्वमन्त्री एनपी साउदलाई हराँउदै एमालेका धामी विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

काठमाडौँ, २५ मंसिर। कञ्चनपुर २ मा वाम गठबन्धनका साझा उम्मेदवार बनेका एमाले उम्मेदवार नरबहादुर धामी विजयी भएका छन्। पूर्वमन्त्री समेत रहेका कांग्रेसका नारायण प्रकाश साउद (एनपी) लाई पराजित गर्दै नरबहादुर धामी विजयी भएका हुन्।

धामीले ३२ हजार २२० मत पाएका छन्। साउदले २४ हजार ८९३ मत पाएका छन्। आठ हजार ३२७ मतान्तरसहित धामी विजयी भएका हुन्।