राप्रपाको घोषणापत्र : वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र  | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राप्रपाको घोषणापत्र : वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र 

काठमाडौं । राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ । ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);