काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ कायम छ । यता, सोमबार चाँदीको भाउ पनि स्थिर छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ ।
सुनचाँदीको भाउ स्थिर
ताजा समाचार
औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल
१५ घन्टा अघि
आन्दोलनकारी नआउँदै बल्खुमा सुरक्षाकर्मीको घुइँचो
१९ घन्टा अघि