‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डले कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिबल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डले कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिबल गर्ने

काठमाडौं । कीर्तिपुरस्थित सिम क्षेत्रमा पहिलो पटक ‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डले सिमसार म्युजिक फेस्टिबल गर्ने भएको छ । यो फेस्टिबल कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको हो । सिम क्षेत्र म्युजिकको माध्यमबाट पवद्धन गर्नका लागि सिमसार म्युजिक फेस्टिबल आयोजना गरीएको आयोजक ‘विथ लोकल नेपाल’का सुदीप महर्जनले जनाकारी दिए । कीर्तिपुर नगरपालिका ४ मा हुने यो फेस्टिबलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब लगाएतको प्रस्तुती रहने छ । फेस्टिबल कार्तिक २६ गते हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);