कैलाली ५ मा नारदमुनि विजयी, आरजु राणा ५ हजार मतले पराजित | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

धनगढी, २४ मंसिर। कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु राणा देउवा पराजीत भएकी छिन्। एमालेका नारदमुनि रानाले २७ हजार २०२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।

टीकापुर काण्डका अभियुक्त समेत रहेका राजपाका लक्ष्मण थारु भने तेस्रो भएका छन्। जेलबाटै उम्मेदवारी दिएर ६ हजार ४६४ मत पाएर उनी तेस्रो भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);