काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो ।
नेपाल–चीन सीमा नजिक ५.९ म्याग्निच्युडको भूकम्प
ताजा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज
१८ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
१८ घन्टा अघि