२८ लाख घुससहित खानेपानी डिभिजन कार्यालय रामेछापका इन्जिनियर र पलम्बर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

२८ लाख घुससहित खानेपानी डिभिजन कार्यालय रामेछापका इन्जिनियर र पलम्बर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह)
नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

घुस मागेको उजुरीका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले सत्याल र थापालाई सेवाग्राहीबाट १६ लाख नगद र १२ लाखको चेक लिइसकेको अवस्थामा मन्थली–१, स्थित इन्जिनियरको निवासबाट नियन्त्रणमा लिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);