लमजुङमा माओवादी केन्द्रका देव गुरुङ विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

लमजुङमा माओवादी केन्द्रका देव गुरुङ विजयी

लमजुङ, २३ मंसिर । लमजुङमा माओवादी केन्द्रका देव गुरुङ विजयी भएका छन् । उनी प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

गुरुङले ३९ हजार ४६८ मत प्राप्त गरे भने काँग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत प्राप्त गरे । घर्तीलार्ई ८ हजार ४०१ मत अन्तरले पराजित गर्दै गुरुङ विजयी भए ।