काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका छन्। उनले वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदीलाई पराजित गरे । प्रधानले १६ हजार ७८५ मत ल्याउँदा माओवादीका सुवेदीले १५ हजार ४८५ मत आफ्नो पक्षमा पारेका थिए।
ताजा समाचार
‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’
३९ मिनेट अघि
एमसिसी नेपाल कम्प्याक्टका लागि थप पाँच करोड डलर दिने
४९ मिनेट अघि
देश बनाउने कुरामा सबै एकजुट बनौँ, प्रचण्ड
५१ मिनेट अघि