कैलाली-५ मा एमालेबाट नारदमुनी रानाले गरे मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

कैलाली-५ मा एमालेबाट नारदमुनी रानाले गरे मनोनयन दर्ता

धनगढी। कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारीका लागि मनोनयन दर्ता गरेका हुन् । राना कैलाली–५ बाट २०७४ को निर्वाचनमा विजयी भएका थिए ।  राना एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);