लमजुङमा वाम गठबन्धनका देव गुरुङ विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

लमजुङ, २३ मंसिर। लमजुङमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका देव गुरुङ विजयी भएका छन्। उनले ३१ हजार ८ सय ८७ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले २६३७४ मत प्राप्त गरेका छन्।