प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी

काठमाडौ। पुष्पकमल दाहालले चितवन–३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ। सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गरेका छन् ।

Leave a Reply