काठमाडौँ प्रदेश सभा 'ख'मा एमालेका दुलाल १९ मतान्तरले विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

काठमाडौँ, २३ मंसिर। क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’मा वामका साझा उम्मेदवार एमालेका गणेशप्रसाद दुलाल जम्मा १९ मतान्तरले विजयी भएका छन्।

उनी ४२४२ मत पाएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४२२३ मत प्राप्त गरेका छन्।