तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड

काठमाडौं। वर्षमा एक दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरआज खुला रहेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र भक्तजनका लागि मन्दिर खुला गरिन्छ।

मंगलबार बिहानैदेखि मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि लामबद्ध भएर पूजापाठ गरिरहेका छन् ।

Leave a Reply