मोरङ ४ मा आचार्यलाई हराउँदै मोदी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मोरङ, २३ मंसिर। मोरङको क्षेत्र नं। ४ मा वाम गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका विजयी भएका छन्।

मोदीले ६ हजार ७२९मतको फराकिलो मतान्तरले आचार्यलाई पराजित गरेका हुन्। मोदीले ३३ हजार ५२९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत लाएर पछि परे।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);