गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

काठमाडौं। गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । ्आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);