जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा  | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा 

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी  कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

Leave a Reply