जसपा छाडेर एमाले फर्किने तयारीमा हेमराज राईले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपा छाडेर एमाले फर्किने तयारीमा हेमराज राईले

काठमाडौं । नेकपा एमालेका तात्कालीन उपाध्यक्ष अशोक राई संगै एमाले परित्याग गरेका हेमराज राई एमालेमा नै फर्किने भएका छन् । हाल अशोक संगै जसपामा रहेका उनी जसपा परितयाग गरी एमालेमा फर्किन लागेको र त्यसका लागि एमालेका केही नेताहरु संग संवाद भै रहेको एक स्रोतले बताएको छ । एमालेमा फर्किने भएपछि उनले जनता समाजवादी पार्टी जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट साउन ९ गते राजीनामा दिएई सकेका छन् । उनीसँगै जसपाका अन्य नेता–कार्यकर्ताहरु पनि एमालेमा फर्किने तयारीमा छन् । आफूले जसपा छाडिसकेको र अन्य पार्टीका नेताहरुले पनि पार्टी छाड्ने तयारीमा रहेको उनले ईमाउण्टेनटीभी संग कुरागर्दै बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);