स्याङ्जाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सुरु हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

स्याङ्जा, २३ मंसिर। स्याङ्जाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सुरु हुन सकेको छैन ।

क्षेत्र नम्बर २ मा भएको विवादका कारण अरु क्षेत्रमा पनि मतगणना हुन नसकेको हो ।

बिहीबार दोश्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि बुथ कब्जा गरेको आरोपप्रत्यारोपमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच तनाव बढेपछि अहिलेसम्म मतगणना हुन नसकेको हो ।

शनिबार दिउँसो १ बजेदेखि गणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);