गोरखामा अघि-अघि बाबुराम पछि-पछि नारायणकाजी | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

गोरखामा अघि-अघि बाबुराम पछि-पछि नारायणकाजी

गोरखा, २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ११ हजार ३ सय ३९ प्राप्त गरेका छन् । वाम गठबन्धनका नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् ।

नारायणकाजी श्रेष्ठ बाबुराम भट्टराई भन्दा १५९० मतले पछि परेका छन् । यस निर्वाचन क्षेत्रमा कसले बाजी मार्ला भनेर देशैभरका नागरिकको ध्यान तानिएको छ । यो दुवै शीर्ष नेता भएकाले यहाँ सबैको ध्यान तानिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);