सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्याे

काठमाडौं। सिक्लेस हाइड्रोपावर कम्पनीले  बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।

यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);