सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

काठमाडौं। सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ । क्यापिटलको २७ भदौमा बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाइधनीहरूलाई २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । यसले आर्थिक वर्ष २०७७–७८ मा भने ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसपटक फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ । यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);