पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई सरकारको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई सरकारको अपिल

काठमाडौं । सरकारले पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता समिरकुमार अधिकारीले डेंगु क्रमणको जोखिम कम गर्न कार्यस्थलमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन अपिल गर्नुभएको छ ।

मन्त्रालयले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीब्र बनाएको बताउँदै बिहान र बेलुकाको समयमा एडिज जातको लामखुट्टेको टोकाइ जोखिमपूर्ण रहेको जनाको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);