काठमाडौं। बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोने विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ। लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने
ताजा समाचार
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१४ घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
२१ घन्टा अघि