नेपालगञ्ज । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।
डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु
ताजा समाचार
सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला
५५ मिनेट अघि
केपी ओली कप फुटबल फागुन ११ बाट हुने
१ घन्टा अघि
उप-निर्वाचनमा होमिएलान रवि ?
३ घन्टा अघि