नेपाली कांग्रेस प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कपिलवस्तु, मंसिर २० । कपिलवस्तु क्षेत्र नं १ (क) का नेपाली कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार पूर्णप्रसाद थारूको गाडीमा शक्तिशाली बम बिस्फोट भएको छ ।

प्रहरीका अनुसार बिस्फोटमा परि प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा पूर्ण रुपमा क्षति भएता पनि मानवीय क्षति भने भएको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);