बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

काठमाडौं। बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँट भएको छ । बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको थियाे।

बैंकले कुल कित्तामध्ये ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तवरबाट विक्री गरेको चार लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);