काठमाडौं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छन् । आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभाको चुनावमा थापालाई राप्रापाले मोरङ–३ बाट उम्मेदवारका लागि सिफारिस गरेको हो । मोरङ रेखा थापाको गृहजिल्ला समेत हो । उनी अहिले मोरङमा भएको राप्रपाको चुनावी कार्यक्रममा व्यस्त छिन् ।
रेखा थापा मोरङ ३ बाट चुनाव लड्दै
ताजा समाचार
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
२७ मिनेट अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१ घन्टा अघि
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
४ घन्टा अघि