काठमाडौं। काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए । महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ ।
काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई बुझायो नक्सा पासको विवरण
ताजा समाचार
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
१७ घन्टा अघि
महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
१९ घन्टा अघि
हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय
१९ घन्टा अघि
आज रूपन्देही अदालतमा उपस्थित हुँदै लामिछाने
१९ घन्टा अघि