भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने

काठमाडौ। भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);