काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो

काठमाडौं ।  महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने  रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

Leave a Reply