सहसचिव दुवाडी सचिवमा बढुवा, सुदुरपश्चिम मुख्यमन्त्रीको कार्यालयमा पदस्थापन  | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

सहसचिव दुवाडी सचिवमा बढुवा, सुदुरपश्चिम मुख्यमन्त्रीको कार्यालयमा पदस्थापन 

काठमाडौं। सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।

Leave a Reply