सत्तामा बसेकाहरु नै निर्वाचनमा जान डराएको एमाले अध्यक्ष ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

सत्तामा बसेकाहरु नै निर्वाचनमा जान डराएको एमाले अध्यक्ष ओलीको आरोप

१६ फाल्गुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन मार्फत संविधान कार्यान्वयनका लागि एमाले दृढ रहेको बताउनुभएको छ ।

सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरुको मेची–महाकाली अभियान संविधान कार्यान्वयनका लागि भएको उल्लेख गर्नुभयो । उहाँले एमाले प्रतिपक्षमा रहेर निर्वाचनमा जाने भन्दै अबको बाटो मुलुकलाई स्थायीत्वतर्फ लैजानुपर्ने आवस्यकता औंल्याउनुभयो ।

उहाँले आफूहरुको अभियान तराई र पहाडको भावना जोड्ने भएको बताउनुभयो । उहाँले स्ववीयू निर्वाचन लगायत स्थानिय तहको निर्वाचनमा एमालेको जीत सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले सत्तामा बसेकाहरु निर्वाचनका लागी मैदानमा आउन डराएको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);